सञ्चार क्षेत्रको सबलिकरणमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम

सञ्चार क्षेत्रको सबलिकरणमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा तपसिल बमोजिमको समय र स्थानमा उपस्थित हुन अनुरोध छ ।

तपसिल
मिति २०८० मंसिर २४ गते
समय : १० बजेदेखि १ बजे सम्म
स्थान : नेपाल पत्रकार महासंघ धनुषा शाखाको शास्त्री सभाकक्ष

आयोजक : नेपाल पत्रकार महासंघ धनुषा शाखा