नेपाल पत्रकार महासंघ धनुषा शाखाको साधारणसभा सम्बन्धी सूचना ।

आदरणीय सम्पुर्ण सदस्य ज्यूहरु,
नेपाल पत्रकार महासंघ धनुषा शाखाको १२ औं साधारणसभा आगामी कार्तिक
गते शुक्रवार हुने भएकोले तपशिलको मिति, समय र स्थानमा यहाँको गरिमामय उपस्थितिको निमित्त हार्दिक अनुरोध गर्दछौं ।
तपशिल :

मिति : २०७९ कार्तिक ०४ गते शुक्रवार
स्थान : मत्स्य विकास तालिम केन्द्रको सभाकक्ष, जनकपुरधाम
समय : बिहान ८:०० बजे

अध्यक्ष
मनिका भा