शोक विज्ञप्ती – पूर्व केन्द्रीय पार्षद सन्त कुमार कार्की

नेपाल पत्रकार महासंघ धनुषा शाखाका पूर्व केन्द्रीय पार्षद सन्त कुमार कार्की (सन्त व्यथित) ज्यूको प्रातः स्मरणीय आमा विन्दु देवी कार्कीको स्वर्गारोहन भएको १३ औं दिनको पुण्यतिथिमा स्वर्गीय आमा प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । साथै कार्की परिवारलाई यस शोकको घडिमा धैर्य धारणको शक्ति प्रदान गर्न माता जानकी सँग कामना समेत गर्दछौं ।