शोक वक्तव्य: भगलु मण्डलका पिता कानु मण्डल

नेपाल पत्रकार महासंघ धनुषा शाखाका सदस्य, प्रेस चौतारी नेपाल मधेश प्रदेशका सचिव तथा नयाँ पाईलो साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक भगलु मण्डलका पिता कानु २०८१ असोज ५ गते शनिबार राति भएको असामयिक मण्डलको ८० वर्षको उमेरमा
निधनले नेपाल पत्रकार महासंघ श्रद्धाञ्जली अर्पण गर्दै मृतक धनुषा शाखा मर्माहित भएको छ । मृतक प्रति भावपुर्ण आत्माको बैकुण्ठ वासको कामना सहित शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामना सहित हार्दिक समवेदना व्यक्त
गर्दछौं ।